Friday, October 22, 2010

रुबाई:


एकसाथको चिसो-चिसो रात कति मिठो हगी | 
बैंशालु त्यो जवानीको मात कति मिठो हगी
कुन हिउँद कुन वर्खा मौसम एकै नास सधैं
फक्रिएको यौवनको वर्षात कति मिठो हगी ||


No comments:

Post a Comment