Tuesday, October 5, 2010

रुबाई :

हाम्रो माया लत्याएर भाग्यौ अर्कैसंग
बाटो मोडी जीवनको लाग्यौ अर्कैसंग |
भनी सारा जीवनयात्रा हुन्छ साथ-साथ
कहाँ कमि भयो मुटु माग्यौ अर्कैसंग ||

No comments:

Post a Comment